Practice Test: Category A (Bike/Scooter)
Page 15 of 26. Sharpen your skills with these targeted practice questions.
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Question 1: एक्कासी फुट ब्रेक लाग्न कम भएमा के चेक गर्नु पर्दछ ?
Question 2: तलका मध्य कुन सवारीले धुंवा फाल्दैन ?
Question 3: गियर किन परिवर्तन गरिरहनुपर्छ ?
Question 4: ब्रेकले कहाँ काम गर्छ ?
Question 5: चलिरहेको इन्जिन एक्कासी बन्द हुने कारण के हो ?
Question 6: ४-स्ट्रोक इन्जिनमा कति वटा इन्जिन हुन्छ?
Question 7: पिस्टन के भित्र रहेको हुन्छ ?
Question 8: मोटरसाइकलको एक्सिलेटर फँस्यो भने के गर्नुहुन्छ ?
Question 9: स्कूटरमा अगाडिको ब्रेक केले नियन्त्रण गरिन्छ?
Question 10: मोटरसाइकलको ब्रेक सिस्टम कुन हो ?
Question 11: ब्याट्री कसरी बचाउन सकिन्छ ?
Question 12: डाइनामोले कुन विद्युत उत्पादन गर्छ ?
Question 13: मोटरसाइकलको ब्रेक लाइट कहाँ हुन्छ ?
Question 14: मोटरसाइकलमा इन्धन खपत कम गर्न केले सघाउँछ ?
Question 15: इन्जिन स्टार्ट गर्दा एक्सिलेटरलाई धेरै पटक बटार्यो भने के हुन्छ?
Question 16: ब्याट्रीभित्रको तेजाबलाई केले तताएको हुन्छ?
Question 17: हाइड्रोमिटरले के मापन गर्छ?
Question 18: वार्निङ लाइट कतिबेला बालिन्छ?
Question 19: इमर्जेन्सी लाइटले कसलाई सतर्क रहने संकेत दिन्छ?
Question 20: डाइनामोबाट बढी बिजुली उत्पादन भयो भने केले नियन्त्रण गर्छ?
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID