Practice Test: Category A (Bike/Scooter)

Page 13 of 26. Sharpen your skills with these targeted practice questions.

Page 13/26 - Practice Questions (20 questions)

Question 1: डाइनामोको काम के हो ?

Question 2: कार्बोरेटरमा इन्धनको मात्रा बढाउने यन्त्रलाई के भनिन्छ ?

Question 3: इन्जिनको पार्ट पुर्जालाई चिल्लो बनाउने काम के ले गर्दछ ?

Question 4: एक्सिलेटरले सवारी साधनको कुन भागमा काम गर्दछ ?

Question 5: सवारी साधनको इन्जिनको तान्न सक्ने क्षमता कुन गियरमा सबैभन्दा बढी हुन्छ ?

Question 6: ब्याट्रीमा प्रयोग गरिने पानीलाई के भनिन्छ ?

Question 7: स्पार्क प्लगले सवारीको इन्जिनमा के काम गर्दछ ?

Question 8: स्पिडोमिटरले तलकामध्ये के काम गर्छ ?

Question 9: क्लचको काम के हो ?

Question 10: ब्रेक आयल राख्ने भाँडोलाई के भनिन्छ ?

Question 11: डिप स्टिकको काम के हो ?

Question 12: सवारी साधनमा बिजुलीको मुख्य श्रोत कुन हो ?

Question 13: तलकामध्ये कुन इन्धनबाट सवारी चल्दैन ?

Question 14: मोटरसाइकलको हेण्डब्रेक कुन चक्कामा लाग्दछ ?

Question 15: फ्यूल मिटरले के देखाउँछ ?

Question 16: आयल प्रेसरले सवारीमा के को अवस्थालाई देखाउँछ ?

Question 17: मोटरसाइकल पछाडि बढाउँदा कुन गियर प्रयोग गर्नु पर्दछ ?

Question 18: इन्जिनको आयु बढाउन के गर्नुपर्छ ?

Question 19: एक्सिलेटर धेरै थिचे के हुन्छ ?

Question 20: बाटोमा टायर पन्चर भएमा के गर्नु हुन्छ ?

Page Score: 0 / 20
Choose Another Category

Advertisement Placeholder

(Using placeholder IDs. Configure in .env.local)

Client: ca-pub-5479646105292963

Slot: YOUR_AD_SLOT_ID