Practice Test: Category A (Bike/Scooter)
Page 11 of 26. Sharpen your skills with these targeted practice questions.
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Question 1: नेपालमा कुन साइडबाट सवारी चलाइन्छ ?
Question 2: सवारी चालक अनुमतिपत्र प्राप्त गर्न देहायको कुन योग्यता हुन आवश्यक पर्छ ?
Question 3: सवारी चालक अनुमतिपत्र हराएमा के गर्नुपर्दछ ?
Question 4: सडकमा गुड्ने कुनै पनि सवारीको गति निर्धारण गर्ने अधिकार कसलाई छ ?
Question 5: सवारीमा दर्ता प्रमाण पत्रमा उल्लेख भएभन्दा अन्य नम्बर राखी सवारी चलाएमा के सजाय हुन सक्छ ?
Question 6: आवासीय भिषा प्राप्त गरेको विदेशी नागरिकले नेपालबाट सवारी चालक अनुमति पत्र प्राप्त गर्न के के कागजात पेश गर्नुपर्दछ ?
Question 7: सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा उत्तिर्ण भएको परीक्षार्थीले १८ महिनाभित्र सवारी चालक अनुमतिपत्र दस्तुर (लाईसेन्स फि पेमेण्ट) नबुझाए के हुन्छ ?
Question 8: सवारी दर्ता प्रमाणपत्रमा कुन कुन कुरा उल्लेख गरिएको हुन्छ ?
Question 9: सवारी तथा यातायात व्यवस्था ऐन वमोजिम “सार्वजनिक स्थान” भन्नाले के बुझिन्छ ?
Question 10: कुटनैतिक सुविधा प्राप्त सवारीको नम्बर प्लेटको रङ कस्तो हुन्छ?
Question 11: सवारी चालक अनुमतिपत्र कति अवधिका लागि निलम्बन हुन सक्छ ?
Question 12: सडकमा हिँडिरहेको व्यक्तिलाई सवारीले ठक्कर दिई मृत्यु भएमा दिइने बीमालाई के भनिन्छ ?
Question 13: सवारी दर्ता रोक्का गर्ने अधिकार कसलाई हुन्छ ?
Question 14: मोटरसाइकल, स्कूटर र मोपेडको प्रयोगात्मक परीक्षामा उकालो (र्याम्प) पार गर्दा अनुत्तिर्ण घोषणा हुनसक्ने अवस्था कुन हो ?
Question 15: सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ अनुसार मोटरसाइकल, स्कूटर र कारको लिखित परीक्षा उत्तिर्ण हुन कति अंक प्राप्त गर्नुपर्ने प्रवधान छ ?
Question 16: सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ अनुसार मोटरसाइकल, स्कूटर र कारको प्रयोगात्मक परीक्षा उत्तिर्ण हुन कति अंक प्राप्त गर्नुपर्ने प्रावधान छ ?
Question 17: मोटरसाइकल र स्कुटरको प्रयोगात्मक परीक्षामा घुमाउरो आठमा एक पटक अंकित रेखा छोएमा कति अंक घटछ ?
Question 18: विदेशबाट प्राप्त चालक अनुमति पत्रको मान्यता लिन कस्तो परीक्षा उत्तिर्ण गर्नुपर्छ ?
Question 19: मोटरसाइकल, स्कूटर र मोपेडको प्रयोगात्मक परीक्षामा यू-टर्न गर्दा रेखा छोएमा कति अंक घट्छ ?
Question 20: मोटरसाइकल, स्कुटर र मोपेडको प्रयोगात्मक परीक्षामा उकालो र्याम्प) पार गर्दा अनुत्तिर्ण घोषणा हुनसक्ने अवस्था कुन हो?
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID