Practice Test: Category A (Bike/Scooter)
Page 9 of 26. Sharpen your skills with these targeted practice questions.
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Question 1: सार्वजनिक सवारीमा प्रदुषण स्टिकरको म्याद कति अवधिको हुन्छ ?
Question 2: कस्तो सवारीको नम्बर प्लेट सेतो हुन्छ ?
Question 3: सवारी दर्ता प्रमाणपत्र (ब्लूबुक) भनेको के हो ?
Question 4: सवारी चालक अनुमति पत्रको वहाल अवघि (म्याद) कति वर्षको हुने व्यवस्था छ?
Question 5: सवारी दर्ता प्रमाणपत्र कहिले नवीकरण गर्नु पर्दछ ?
Question 6: अन्तर-प्रदेश सार्वजनिक सवारी साधनको भाडा निर्धारण कसले गर्दछ ?
Question 7: सवारी चालकले कुन कुन कागजपत्रहरु अनिवार्य रुपमा साथमा लिएर हिँड्नुपर्दछ ?
Question 8: निजी सवारीले सवारी कर कहिलेसम्म तिरी सक्नु पर्दछ ?
Question 9: सवारी चालक अनुमति पत्रको परीक्षा समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
Question 10: आफ्नो सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडान गर्नु परेमा कहाँ जानुहुन्छ ?
Question 11: सवारी साधनको जाँचपासको काम कसले गर्दछ ?
Question 12: मोटरसाइकलको सवारी चालक अनुमति पत्र लिन कति राजस्व बुझाउनु पर्दछ ?
Question 13: मोटरसाइकलको पछाडिको भागमा राखिने इम्बोस्ड नम्बर प्लेटमा कति लाइनमा लेखिएको हुन्छ ?
Question 14: निलो नम्बर प्लेट भएका सवारीले कस्तो सवारीलाई बुझाउँछ ?
Question 15: तेस्रो पक्ष बीमा भनेको के हो ?
Question 16: बढी भार तान्नु पर्यो भने कुन गियरमा सवारी चलाउनु पर्छ ?
Question 17: सवारीको सामान्य पार्टपूर्जा परिवर्तन गर्न कसबाट स्वीकृति लिनु पर्छ ?
Question 18: सवारी चालक प्रशिक्षण केन्द्रको निरीक्षण गर्ने जिम्मेवारी कसको हो ?
Question 19: विदेशमा दर्ता भएको सवारी नेपालभित्र चलाउनु परेमा कसबाट स्वीकृति लिनु पर्छ ?
Question 20: मोटरसाइकलको इन्जिन मिस फायर भएको कसरी थाहा हुन्छ ?
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID