Practice Test: Category A (Bike/Scooter)

Page 7 of 26. Sharpen your skills with these targeted practice questions.

Page 7/26 - Practice Questions (20 questions)

Question 1: स्कूटर चालकले दाहिने खुट्टाले के नियन्त्रण गर्दछ ?

Question 2: मोटरसाइकल चालकको साथमा अनिवार्य हुनै पर्ने चिज के हो ?

Question 3: मोटरसाइकको अधिकतम प्रतिघण्टा गति कति हो ?

Question 4: ओभरटेक गर्न नहुने स्थान कुन हो ?

Question 5: सवारी हाँकिरहेको बेलामा कस्तो सवारी साधनलाई साइड दिनुपर्छ ?

Question 6: मन्द गतिका सवारी सडकको कुन साइडबाट हाँक्नुपर्छ ?

Question 7: सवारी चालकमा हुनुपर्ने गुण के हो ?

Question 8: स्कूटर र मोटरसाइकलमा कति पाउण्ड हावा भर्नु उपयुक्त हुन्छ ?

Question 9: बाक्लो बस्ती भएको इलाकामा प्रतिघण्टा अधिकतम कति किलोमिटरको गतिमा सवारी चलाउनु पर्छ ?

Question 10: ब्रेथलाइजरले के काम गर्छ ?

Question 11: सवारी चालक अनुमति पत्रको म्याद नाघेको कति समयभित्र नवीकरण गराएमा जरिवाना लाग्दैन ?

Question 12: ज्यान मार्ने मनसाय राखी सवारी चलाई कुनै व्यक्तिको मृत्यु भएमा के सजाय हुन्छ ?

Question 13: सरकारी मोटरसाइकलको नम्बर प्लेटमा कुन अक्षरले संकेत गरिन्छ ?

Question 14: कति वर्ष पुराना भाडाका सवारी साधन सञ्चालन गर्न पाइँदैन ?

Question 15: देहायको कुन अवस्थामा ट्राफिक प्रहरीले कारबाही गर्न सक्छ ?

Question 16: A' वर्गको सवारी चालक अनुमतिपत्रले कुन कुन सवारी साधन चलाउन पाइन्छ?

Question 17: विदेशी पर्यटकलाई यातायात सेवा प्रदान गर्न अनुमति प्राप्त सार्वजनिक सवारीलाई कुन सवारी भनिन्छ ?

Question 18: K' वर्गको सवारी चालक अनुमतिपत्रले कुन कुन सवारी साधन चलाउन पाइन्छ?

Question 19: कस्तो सवारीलाई सवारी कर लाग्दैन ?

Question 20: कार, जिप र डेलिभरी भ्यानको लाइसेन्स कुन वर्गमा पर्छ ?

Page Score: 0 / 20
Choose Another Category

Advertisement Placeholder

(Using placeholder IDs. Configure in .env.local)

Client: ca-pub-5479646105292963

Slot: YOUR_AD_SLOT_ID