Practice Test: Category A (Bike/Scooter)

Page 8 of 26. Sharpen your skills with these targeted practice questions.

Page 8/26 - Practice Questions (20 questions)

Question 1: हराएको सवारी चालक अनुमति पत्रको सिफारिस पत्र बनाइदिने निकाय कुन हो ?

Question 2: सवारी चालक अनुमति पत्रको निवेदन दस्तुर कति हो ?

Question 3: मोटरसाइकलको सवारी चालक अनुमतिपत्र लिन कति वर्ष उमेर पुरा भएको हुनु पर्दछ ?

Question 4: कुन सवारीले तेस्रो पक्ष बीमा गराउन आवश्यक छ ?

Question 5: सवारी चालक अनुमति पत्र प्राप्त गरेको कति समयपछि नवीकरण गराउनु पर्दछ ?

Question 6: यातायात व्यवस्था कार्यालयहरु कुन सरकार मातहत रहेका छन ?

Question 7: हरियो नम्बर प्लेटको सवारी भन्नाले कस्तो सवारीलाई बुझाउँछ ?

Question 8: कुन सवारीले तेस्रो पक्ष बीमा गराउन आवश्यक छैन ?

Question 9: सवारी दर्ताको प्रमाण पत्रको म्याद समाप्त भएको कति वर्षसम्म नवीकरण नगरेमा स्वत: रद्द हुन्छ ?

Question 10: सवारी चालक अनुमतिपत्र प्राप्त गर्न कुन कुन परीक्षा उत्तिर्ण हुनुपर्छ ?

Question 11: सवारी चालकको अवस्था देहायमध्ये कस्तो हुनु पर्दछ ?

Question 12: सवारी साधन कर तलकामध्ये कुन कार्यालयमा बुझाउनु पर्दछ ?

Question 13: कुन सवारी चलाउने सवारी चालक अनुमति पत्रको लागि दरखास्त फाराम बुझाउँदा सो फारम साथ ड्राइभिङ प्रशिक्षण केन्द्रको प्रमाणपत्र चाहिँदैन ?

Question 14: सवारी चालक अनुमति पत्रमा उल्लेख नगरिने विवरण कुन हो?

Question 15: प्रदुषण जाँच पास स्टीकर नभएको सवारी साधन निषेधित सडकमा लगिएमा के सजाय हुन्छ ?

Question 16: सवारी तथा यातायात व्यवस्था ऐन अनुसार मझौला र सानो सवारीको चालक अनुमतिपत्र प्राप्त गर्न कति उमेर पुगेको हुनुपर्दछ ?

Question 17: सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा पास गरेपछि कति पटक प्रयोगात्मक परीक्षा दिन पाइन्छ ?

Question 18: सवारी चालक अनुमतिपत्र लिनका लागि के के कागजात चाहिन्छ ?

Question 19: इम्बोस्ड नम्बर प्लेटमा झट्ट हेर्दा देहायकामध्ये कुन कुराको जानकारी हुदैन ?

Question 20: ठूला तथा मझौला सवारीमा नपर्ने कुन हो?

Page Score: 0 / 20
Choose Another Category

Advertisement Placeholder

(Using placeholder IDs. Configure in .env.local)

Client: ca-pub-5479646105292963

Slot: YOUR_AD_SLOT_ID