Practice Test: Category A (Bike/Scooter)

Page 6 of 26. Sharpen your skills with these targeted practice questions.

Page 6/26 - Practice Questions (20 questions)

Question 1: दुई पाङ्ग्रे सवारीमा फुटब्रेक कुन चक्कामा लाग्दछ ?

Question 2: मोटरसाइकलमा कुन गियर हुँदैन?

Question 3: कस्तो सडकमा ब्रेक फेल हुँदा सबैभन्दा बढी खतरा हुन्छ?

Question 4: तपाइ आफ्नो मोटरसाइकल कसरी स्टार्ट गर्नुहुन्छ ?

Question 5: पछाडिबाट भि.आइ.पि. सवारी आइरहेको अवस्थामा आफ्नो सवारीलाई के गर्नुहुन्छ?

Question 6: सवारी चलाउँदा पानी परेको बेलामा अगाडि केही देखिएन भने के गर्नुहुन्छ ?

Question 7: सहरी इलाकामा प्रतिघण्टा कति किलोमिटरभन्दा बढीको गतिमा सवारी चलाउनु हुदैन ?

Question 8: कस्तो सडकमा सवारी साधन कम गतिमा चलाउनु पर्छ ?

Question 9: सवारी साधन पार्किङ कहाँ गर्नुपर्छ ?

Question 10: कस्तो अवस्थाको गाडी हाँक्नै हुँदैन ?

Question 11: चालकमा हुनुपर्ने गुण के हो ?

Question 12: सवारी पार्किङ गर्न नपाइने स्थान कुन हो ?

Question 13: सवारी चालकले जेब्राक्रसिङमा के गर्नुपर्छ ?

Question 14: बीच बाटोमा मोटरसाइकल बिग्रिएमा के गर्नुहुन्छ ?

Question 15: कस्तो अवस्थामा क्लच थिचेर मोटरसाइकल चलाउन खतरा हुन्छ ?

Question 16: मोटरसाइकलमा के गर्दा गति बढ्छ ?

Question 17: ओरालोमा मोटरसाइकल चलाउँदा के थिचियो भने बढी खतरा हुन्छ?

Question 18: ओभरटेक गर्दा कुन गियर प्रयोग गर्नुपर्छ?

Question 19: कस्तो अवस्थामा अरू सवारीलाई ओभरटेक गर्ने इशारा गर्नुहुदैन?

Question 20: सवारी चालक भन्नाले कसलाई बुझाउँछ ?

Page Score: 0 / 20
Choose Another Category

Advertisement Placeholder

(Using placeholder IDs. Configure in .env.local)

Client: ca-pub-5479646105292963

Slot: YOUR_AD_SLOT_ID