Practice Test: Category A (Bike/Scooter)

Page 4 of 26. Sharpen your skills with these targeted practice questions.

Page 4/26 - Practice Questions (20 questions)

Question 1: एक्कासी मोटरसाइकल रोक्दा के गर्नुपर्दछ ?

Question 2: मोटरसाइकलमा सबैभन्दा महंगो पार्टस् कुन हो ?

Question 3: सवारी साधन चलाउँदा के कुरामा ध्यान दिनु पर्छ ?

Question 4: पछाडिबाट आईरहेको सवारीले ओभरटेक गर्न लाग्दा के गर्नु हुँदैन ?

Question 5: मोटरसाइकलको मुख्य काम के हो ?

Question 6: सवारी आवागमनलाई नियमन गर्ने सरकारी निकाय कुन हो ?

Question 7: पानीमा चक्का डुबेमा कुन गियर लगाउनुपर्दछ ?

Question 8: हर्नको प्रयोग कसरी गर्नुपर्छ ?

Question 9: सडक पार गर्दा कसलाई प्राथमिकता दिइरहनु पर्दैन ?

Question 10: तपाईको सवारी पछाडि दमकल आएमा के गर्नुहुन्छ ?

Question 11: सार्वजनिक सवारी साधनमा कतिजनासम्मले यात्रा गर्न मिल्छ ?

Question 12: कस्तो अवस्थामा सवारी साधनहरु चलाउँदा एक आपसको दूरी बढी राख्नु पर्छ ?

Question 13: भि.आई.पि. सवारी चलेको बेलामा आफ्नो सवारीलाई के गर्नु पर्छ ?

Question 14: तलकामध्ये कुन सवारी सडकमा गुड्दैन ?

Question 15: लुकिङ ग्लासको प्रयोग कस्तो अवस्थामा गरिरहनु पर्दैन ?

Question 16: सवारी चलाउनुपूर्व कुन कुन कुरामा ध्यान दिनु पर्दछ ?

Question 17: जेब्रा क्रस सडकको कुन भागमा राख्नु पर्दछ ?

Question 18: कस्तो ठाउँमा सवारीको गति कम गनुपर्दछ ?

Question 19: ओरालोमा मोटरसाइकल चलाउँदा के गर्दा बढी सुरक्षित भइन्छ ?

Question 20: कुन सवारी साधनको चालकले यात्रा गर्दा ब्लूबुक बोकिरहनु पर्दैन ?

Page Score: 0 / 20
Choose Another Category

Advertisement Placeholder

(Using placeholder IDs. Configure in .env.local)

Client: ca-pub-5479646105292963

Slot: YOUR_AD_SLOT_ID