Practice Test: Category A (Bike/Scooter)
Page 3 of 26. Sharpen your skills with these targeted practice questions.
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Question 1: साइड रोडबाट मेन रोडमा पस्ने बेलामा चालकले के गर्नु हुँदैन ?
Question 2: अग्नी नियन्त्रक यन्त्र भनेको के हो ?
Question 3: मोटरसाइकल हाँकिरहेको बेला मोवाइलको घण्टी लगातार बज्यो भने के गर्नुहुन्छ ?
Question 4: तपाईको सवारी पछाडि एम्बुलेन्स आएमा के गर्नुहुन्छ ?
Question 5: सवारी चलाउँदा के गर्नु हुँदैन ?
Question 6: नेपालमा सबैभन्दा बढी दर्ता भएको सवारी साधन कुन हो ?
Question 7: मोटरसाइकलमा हरेक पटक गियर परिवर्तन गर्दा के थिच्नु पर्छ ?
Question 8: उकालो र ओरालो जानेमध्ये कुन चाँहिलाई पहिलो प्राथमिकता दिनु पर्छ ?
Question 9: सवारी साधन बायाँ मोड्दा के गर्नुपर्दछ ?
Question 10: मोटरसाइकल चलाउँदा के अनिवार्य छ ?
Question 11: सवारीलाई मोड्दा कुन बत्ती बाल्नु पर्छ ?
Question 12: सवारी चालकले कस्तो अवस्थामा सवारी चलाउनु हुँदैन ?
Question 13: सडक पार गर्दा कसरी गर्नु पर्दछ ?
Question 14: कुन स्पिडमा तुलनात्मक रुपमा इन्धनको खपत कम हुन्छ ?
Question 15: इलेक्ट्रिक स्कुटरले तलकामध्ये के गर्नुपर्छ ?
Question 16: साइड रोड भनेको कस्तो सडक हो ?
Question 17: ओभरटेक भईरहेको बेला सवारी कुन गियरमा राख्नुपर्दछ ?
Question 18: सवारीको सुरक्षा भन्नाले केलाई बुझाउँछ ?
Question 19: के कारणले गर्दा मोटरसाइकल बढी दुर्घटना हुने गर्दछ ?
Question 20: सडकको किनारा कस्तो रङले मार्किङ गरिएको हुन्छ ?
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID