Practice Test: Category A (Bike/Scooter)

Page 2 of 26. Sharpen your skills with these targeted practice questions.

Page 2/26 - Practice Questions (20 questions)

Question 1: टर्निङमा गाडी चलाउँदा कसरी चलाउनु पर्दछ ?

Question 2: सवारी साधन दायाँ मोड्दा के गर्नुपर्दछ ?

Question 3: साइड रोडबाट मेन रोडमा पस्ने बेलामा चालकले के गर्नुपर्दछ ?

Question 4: लुकिङ ग्लास कुन समयमा हेर्नुपर्छ?

Question 5: कस्तो क्षेत्रमा हर्न बजाउनु हुँदैन ?

Question 6: मोटरसाइकल चलाउँदा टाउको बचाउने मुख्य उपाय के हो ?

Question 7: पानी परेको बखत सवारी चलाउँदा के कुरामा विशेष ध्यान पुर्याउनु पर्दछ ?

Question 8: आफूभन्दा अगाडिको गाडीको स्पिड कम हुँदै गएको केबाट थाहा हुन्छ ?

Question 9: दुईपांग्रे सवारी साधनमा कतिजनासम्मले यात्रा गर्न मिल्छ ?

Question 10: कस्तो अवस्थामा ओभरटेक गर्नु हुँदैन ?

Question 11: मोटरसाइकल चलाउनुपूर्व कुनकुन कुरामा ध्यान दिनु पर्दछ ?

Question 12: विद्यालय तथा अस्पताल अगाडि सवारी चलाउँदा के गर्नु हुदैन ?

Question 13: वर्गाकार ट्राफिक चिन्हले के जनाउँछ ?

Question 14: रातको समयमा ओभरटेक गर्न अगाडिको सवारीलाई कसरी संकेत दिनु पर्दछ ?

Question 15: गोलो घुम्तीमा कताबाट आउने सवारी साधनलाई पहिलो प्राथमिकता दिनु पर्दछ ?

Question 16: लेन अनुशासन भनेको के हो ?

Question 17: कुन कुन सवारीमा गति सिमित हुँदैन ?

Question 18: फुटपाथ किन बनाइएको हो ?

Question 19: ट्राफिक प्रहरीले गल्ती देखाई सवारीलाई रोकेमा कस्तो व्यवहार गर्नु पर्दछ ?

Question 20: सडकको रेखाङ्कन कुन कुन रङको प्रयोगबाट गरिन्छ ?

Page Score: 0 / 20
Choose Another Category

Advertisement Placeholder

(Using placeholder IDs. Configure in .env.local)

Client: ca-pub-5479646105292963

Slot: YOUR_AD_SLOT_ID