Practice Test: Category A (Bike/Scooter)

Page 1 of 26. Sharpen your skills with these targeted practice questions.

Page 1/26 - Practice Questions (20 questions)

Question 1: जेब्रा क्रसिङ केका लागि प्रयोग गरिन्छ ?

Question 2: बढी उकालोमा सवारी चलाउँदा कुन गियरमा चलाउनु पर्दछ ?

Question 3: ओभरटेक गर्दा कुन साइडबाट गर्नुपर्छ ?

Question 4: निम्नमध्ये सवारी चालकको कर्तव्य कुन हो?

Question 5: गुडिरहेको मोटरसाइकललाई एक्कासी रोक्नुपर्यो भने के गर्नु पर्छ ?

Question 6: मोटरसाइकल दर्ता गर्ने निकाय कुन हो?

Question 7: इम्बोस्ड नम्बर प्लेट बिग्रेमा के गर्नुपर्दछ ?

Question 8: इम्बोस्ड नम्बर प्लेट भनेको के हो ?

Question 9: रातको समयमा गाडी पार्क गर्दा बालिने लाइट कुन हो ?

Question 10: सवारी चालक अनुमतिपत्र लिन कस्तो फाराम भर्नु पर्छ ?

Question 11: निम्नमध्ये सवारी चालकको कर्तव्य कुन हो ?

Question 12: ड्राइभिङ प्रशिक्षण केन्द्रको कार्य तलकामध्ये कुन हो ?

Question 13: कुन अवस्थामा सवारी साधन चलाउनु हुँदैन ?

Question 14: सडक पार गर्दा कसलाई प्राथमिकता दिनु पर्दछ ?

Question 15: ओभरटेक गर्न अगाडिको सवारीलाई कसरी संकेत दिनुपर्छ ?

Question 16: साइडलाइट बालेर पैदल यात्रीले कुन कुन स्थानबाट बाटो काट्नु पर्दछ ?

Question 17: सहरी इलाकामा सवारी चलाउँदा के गर्नु पर्दछ ?

Question 18: आपतकालीन सवारी कुन हो ?

Question 19: आफ्नो सवारीभन्दा पछाडिको सवारीले ओभरटेक गर्न लाग्दा के गर्नु पर्छ ?

Question 20: जेब्रा क्रसिङको रेखांकन कुन कुन रङले गरिको हुन्छ ?

Page Score: 0 / 20
Choose Another Category

Advertisement Placeholder

(Using placeholder IDs. Configure in .env.local)

Client: ca-pub-5479646105292963

Slot: YOUR_AD_SLOT_ID