Practice Test: Category A (Bike/Scooter)
Page 5 of 26. Sharpen your skills with these targeted practice questions.
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Question 1: एक नम्बर गियरमा मोटरसाइकल चलाउन उपयुक्त सडक कुन हो ?
Question 2: कस्तो सडकमा सार्वजनिक सवारी सञ्चालन गर्नु हुँदैन ?
Question 3: कुन सवारी साधन चलाउँदा हेल्मेटको प्रयोग अनिवार्य छैन ?
Question 4: सुरक्षित पार्किङ भन्नाले के बुझिन्छ ?
Question 5: बाक्लो कुहिरो वा हुस्सु लागेको बेला सवारी साधन देख्न कुन बत्ती बाल्नुपर्दछ ?
Question 6: सवारी साधनको पछाडिको रातो बत्ती कुन अवस्थामा बल्छ ?
Question 7: विद्युतीय सवारीमा तलकामध्ये कुन पर्दैन ?
Question 8: अस्पताल वा विद्यालय नजिक सवारी चलाउँदा कसरी चलाउनुपर्छ ?
Question 9: उकालोमा गाडी रोक्दा के के गर्नुपर्दछ ?
Question 10: आफूभन्दा अगाडिको गाडीको स्पिड कम हुँदै गएको केबाट थाहा पाउन सकिँदैन ?
Question 11: सवारी चलाउँदा सिटबेल्टको प्रयोग किन गरिन्छ ?
Question 12: टी (T) जक्सन आइपुग्न लाग्दा आफ्नो सवारीलाई के गर्नुपर्छ ?
Question 13: घुमेर जाने र सिधा जाने सवारीमध्ये कुन सवारीले प्राथमिकता पाउँछ ?
Question 14: सडकमा ट्राफिक बत्तीहरु कुन क्रमले बल्दछ ?
Question 15: फगलाइट कस्तो रंङको हुन्छ ?
Question 16: ब्लुबुक कहाँ राख्नु पर्छ ?
Question 17: मोटरसाइकलमा दायाँ खुट्टाले के नियन्त्रण गर्छ ?
Question 18: मोटरसाइकलमा बाँया खुट्टाले के नियन्त्रण गर्छ ?
Question 19: दुई पाङ्ग्रे सवारीमा बाँया हातले के नियन्त्रण गर्छ ?
Question 20: दुई पाङ्ग्रे सवारीमा दायाँ हातले के नियन्त्रण गर्छ ?
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID