Practice Test: Category A (Bike/Scooter)

Page 10 of 26. Sharpen your skills with these targeted practice questions.

Page 10/26 - Practice Questions (20 questions)

Question 1: सवारीमा पहँलो रंङको नम्बर प्लेट जडान गरिएको छ भने उक्त सवारी कुन निकायको हो भनी बुझ्नुपर्दछ ?

Question 2: सवारी चालक अनुमति पत्र प्राप्त नगरी के गर्नु हुँदैन ?

Question 3: कड्कड् आवाज आएर इन्जिन रोकिएमा केको खराबी हुन सक्छ ?

Question 4: मोटरसाइकलको इन्जिन चिसो बनाउने मुख्य स्रोत के हो?

Question 5: विद्युतीय सवारीको प्रदुषण जाँच कहाँ गरिन्छ?

Question 6: कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारीलाई अर्को प्रयोजनको निम्ति प्रयोग गर्न मिल्छ कि मिल्दैन ?

Question 7: सवारी चालक अनुमति पत्रको प्रतिलिपि कुन अवस्थामा प्राप्त गर्न सकिन्छ ?

Question 8: सवारी चालक अनुमति पत्रको परीक्षा मर्यादित बनाउने कर्तव्य कसको हो ?

Question 9: सवारी चालक अनुमतिपत्रको म्याद समाप्त भएपछि नवीकरणको हदम्याद कति रहन्छ ?

Question 10: सवारी चालक अनुमतिपत्र किन आवश्यक छ ?

Question 11: निजी मोटरसाइकलको नम्बर कुन अक्षरले संकेत गरिन्छ ?

Question 12: देहायको कुन अवस्थामा ट्राफिक प्रहरीले कारवाही गर्न सक्छ ?

Question 13: सवारी चालक अनुमतिपत्र सम्बन्धी व्यवस्था कुन ऐनमा गरिएको छ ?

Question 14: स्किड मार्क भनेको के हो?

Question 15: एउटा यातायात व्यवस्था कार्यालयमा दर्ता भएको सवारीलाई अर्को यातायात व्यवस्था कार्यालयमा दर्ता गराइने कार्यलाई के भनिन्छ ?

Question 16: सार्वजनिक यातायात आचार संहिता, २०६७ पालना गर्ने दायित्व कसको हो ?

Question 17: सवारी चालक अनुमतिपत्रको प्रतिलिपि लिदाँ कति दस्तुर लाग्दछ ?

Question 18: यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिएको सवारी चालक अनुमति पत्रको मान्यता कहाँ हुन्छ?

Question 19: मोटरसाइकलको सवारी चालक अनुमतिपत्र प्राप्त गरेको कति अवधि पछि बसको सवारी चालक अनुमतिपत्र प्राप्त गर्न पाईन्छ ?

Question 20: सवारी परीक्षण कार्यालय (Vehicle Fitness Testing Center: VFTC) कुन सरकार मातहतका निकाय हुन् ?

Page Score: 0 / 20
Choose Another Category

Advertisement Placeholder

(Using placeholder IDs. Configure in .env.local)

Client: ca-pub-5479646105292963

Slot: YOUR_AD_SLOT_ID