Practice Test: Category A (Bike/Scooter)
Page 12 of 26. Sharpen your skills with these targeted practice questions.
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Question 1: सवारी साधनको धुवाँ कहाँबाट बाहिर निष्कन्छ ?
Question 2: बाटोमा गुडिरहेको सवारीको गति पत्ता लगाउन प्रयोग गरिने साधन कुन हो?
Question 3: मोटरसाइकलमा फुट ब्रेक कुन चक्कामा लाग्दछ ?
Question 4: सवारी साधनको ब्रेकमा हालिने इन्धनलाई के भनिन्छ ?
Question 5: तलकामध्ये कुन सवारीको एउटा मात्र हेड लाइट हुन्छ ?
Question 6: ब्याट्रीको घनत्व (Density) नाप्ने मिटरको नाम के हो ?
Question 7: पार्किङ लाइट कहिले बालिन्छ ?
Question 8: सवारी साधनको कुन चक्कामा तुलनात्मक रुपमा बढी हावा राख्नु पर्दछ ?
Question 9: जाडो मौसममा मोटरसाइकलको इन्जिन स्टार्ट नभए स्टार्ट गर्न के गर्नुपर्दछ ?
Question 10: स्पिडोमिटरको काम के हो ?
Question 11: मोटरसाइकल कुन गियरमा स्टार्ट गर्नु पर्दछ ?
Question 12: विद्युतीय स्कूटरमा कतिवटा गियर हुन्छ ?
Question 13: इन्जिनको लागि सबैभन्दा महत्वपूर्ण के हुन्छ ?
Question 14: मोटरसाइकल कन्ट्रोल गर्ने पुर्जाहरु कुन कुन हुन् ?
Question 15: बीच बाटोमा सवारी बिग्रिएमा के गर्नहुन्छ ?
Question 16: गाडीको गति बढाउने मुख्य दुई यन्त्रहरु के के हुन् ?
Question 17: मोटरसाइकलको ब्याट्री कति भोल्टको हुन्छ ?
Question 18: ट्युवलेस टायरमा के हुँदैन ?
Question 19: हर्न तलकामध्ये कुन शक्तिले बज्दछ ?
Question 20: ब्रेकको काम के हो ?
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID