Practice Test: Category A (Bike/Scooter)

Page 17 of 26. Sharpen your skills with these targeted practice questions.

Page 17/26 - Practice Questions (20 questions)

Question 1: सवारी साधनले सिर्जना गर्ने प्रदूषणका स्रोत कुन हो?

Question 2: तपाई आफ्नो सवारी साधनको प्रदूषण जाँच गराउन कहाँ लैजानु हुन्छ?

Question 3: तलकामध्ये हरित सवारी (Green Vehicles) कुन हो?

Question 4: डिजेल गाडीको प्रदूषण जाँच गर्ने मेसिन कुन हो?

Question 5: पेट्रोल गाडीको प्रदूषण जाँच गर्ने मेसिन कुन हो?

Question 6: वातावरण प्रदूषण रोकथाम गर्न के गर्नु पर्छ?

Question 7: सहरी क्षेत्रमा ध्वनी प्रदूषणको मुख्य स्रोत के हो?

Question 8: ध्वनी प्रदूषणले स्वास्थ्यमा कस्तो असर पार्छ ?

Question 9: ध्वनी प्रदूषणले कस्ता व्यक्तिलाई बढी असर गर्छ ?

Question 10: काठमाडौँ उपत्यकामा कहिलेदेखि हर्न निषेधित क्षेत्र लागू गरिएको हो?

Question 11: सुरक्षाका दृष्टिले कस्तो समयमा यात्रा गर्नु राम्रो मानिदैन ?

Question 12: दुर्घटना भएको देखेमा के गर्नुपर्दछ ?

Question 13: एकतर्फी बाटोमा अचानक लेन बदल्दा कुन गाडीसँग दुर्घटना हुने सम्भवना हुन्छ ?

Question 14: तिव्र गतिमा सवारी चलाएमा के हुन्छ ?

Question 15: रातको समयमा दुर्घटना हुने मुख्य कारण कुन हो ?

Question 16: सवारी दुर्घटना हुनाको कारण के हो ?

Question 17: सडक मार्किङ भन्नाले के बुझिन्छ ?

Question 18: दुर्घटना भएमा तेस्रो पक्ष बीमा अन्तर्गत केको क्षतिपूर्ति दिइन्छ?

Question 19: दुर्घटनाबाट ज्यान मरेकोमा सो मर्ने व्यक्तिको हकवालालाई कृया खर्च बापत कति रकम उपलब्ध गराइन्छ ?

Question 20: हेल्मेट नलगाई मोटरसाइकल चलाएमा के हुन्छ ?

Page Score: 0 / 20
Choose Another Category

Advertisement Placeholder

(Using placeholder IDs. Configure in .env.local)

Client: ca-pub-5479646105292963

Slot: YOUR_AD_SLOT_ID