Practice Test: Category A (Bike/Scooter)
Page 19 of 26. Sharpen your skills with these targeted practice questions.
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Question 1: दुर्घटनामा बेहोस भई सास फेर्न छोड्यो भने के गर्नुपर्छ?
Question 2: दुर्घटनाको जोखिम कस्तो अवस्थामा हुन्छ
Question 3: मोटरसाइकल चलाउँदा अचानक हावाहुरी आयो भने के गर्नु हुन्छ ?
Question 4: बायाँ साइडबाट ओभरटेक गर्दा के हुन्छ ?
Question 5: सवारी चलाउँदा भूलबस पैदलयात्रीलाई ठक्कर दिन पुग्नु भयो भने के गर्नुहुन्छ ?
Question 6: सवारी जाममा पर्नु भयो भने के गर्नुहुन्छ?
Question 7: ट्राफिक चिन्ह कसका लागि हो?
Question 8: स्पिड ब्रेकरमा कसरी सवारी चलायो भने दुर्घटना हुँदैन ?
Question 9: हेल्मेट लगाउनुको उद्देश्य के हो ?
Question 10: सवारी दुर्घटनामा परे के गर्नु पर्दछ?
Question 11: ब्याट्री सर्ट भई आगलागी हुन गएमा सर्वप्रथम के गर्नुपर्छ?
Question 12: सडकमा गुडिरहेको मोटरसाइकल पल्टियो भने तपाइ पहिले के गर्नु हुन्छ?
Question 13: कसैले अनियन्त्रित तवरले सवारी हाँकिरहेको भेट्नु भयो भने के गर्नुहुन्छ?
Question 14: सवारी साधनको चक्का स्किड हुनुको कारण के हो?
Question 15: बीच बाटोमा चक्का पन्चर भयो भने के गर्नुहुन्छ?
Question 16: दुर्घटनामा आपत्ति परे पनि कस्तासँग सहयोग माग्नु हुँदैन?
Question 17: गाडी रोकिसकेपछि यात्रीले के गर्दा बढी दुर्घटना हुन्छ?
Question 18: तँछाडमछाड गरी गाडी चलाए के हुन्छ?
Question 19: गाडीमा खतराको बत्ती बालेर गुडिरहेको भए के भएको हुन सक्छ?
Question 20: नाकबाट बढी रगत आयो भने घाइतेलाई कसरी राख्नुपर्छ?
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID
Advertisement Placeholder
(Using placeholder IDs. Configure in .env.local)
Client: ca-pub-5479646105292963
Slot: YOUR_AD_SLOT_ID