Practice Test: Category A (Bike/Scooter)

Page 20 of 26. Sharpen your skills with these targeted practice questions.

Page 20/26 - Practice Questions (20 questions)

Question 1: दिनमा पनि हेडलाइट बालेर कुन अवस्थामा सवारी हाँक्नु पर्छ ?

Question 2: मोटरसाइकलहरू बढी पल्टिनुको कारण के हो ?

Question 3: कुन अवस्थामा गाडीको सबै भार अगाडिका चक्कामा पर्छ?

Question 4: दुर्घटनामा परेको घाइतेलाई तुरून्त खान पिउन दिनु हुन्छ कि हुँदैन?

Question 5: गुडिरहेको गाडी चालकले खतराको संकेत के गरी दिनुपर्छ ?

Question 6: दुर्घटना नहोस भनेर रातमा पार्किङ गर्दा के इशारा गर्नुपर्छ?

Question 7: एकतर्फी सडकमा दुर्घटना हुने संभावना कतिबेला हुन्छ?

Question 8: सवारी चालकको मानसिक अवस्था कस्तो हुनु हुँदैन?

Question 9: दुर्घटनाको घाइते नबौरिने अवस्थाको रहेछ भने कस्तो संकेत देखापर्छ?

Question 10: सडकमा मोटरसाइकल बाङ्गो टिङ्गो चलाउँदा के हुन्छ?

Question 11: जेब्रा क्रसमा गाडी पुग्दा हरियो बत्ती बलेमा के गर्नुपर्छ ?

Question 12: जेब्रा क्रसिङमा गाडी पुग्दा पहँलो बत्ती बलेमा के गर्नुपर्छ ?

Question 13: गतिशून्य रेखाले के संकेत गर्छ?

Question 14: जेब्रा क्रसमा गाडी पुग्दा रातो बत्ती बलेमा के गर्नुपर्छ ?

Question 15: सवारी साधनको पछाडिको रातो बत्ती बलेमा के बुझ्नुपर्दछ ?

Question 16: तीनकुने (त्रिभुज) आकारको ट्राफिक चिन्हले के जनाउँछ ?

Question 17: चारकुने (आयात वा वर्गाकार) आकारको ट्राफिक चिन्हले के जनाउँछ ?

Question 18: वृत्ताकार आकारको ट्राफिक चिन्हले के जनाउँछ ?

Question 19: सडकको रेखाङ्कन किन गरिन्छ?

Question 20: सडकको रेखाङ्कन गर्न तलकामध्ये कुन रङको प्रयोग गरिंदैन ?

Page Score: 0 / 20
Choose Another Category

Advertisement Placeholder

(Using placeholder IDs. Configure in .env.local)

Client: ca-pub-5479646105292963

Slot: YOUR_AD_SLOT_ID