Practice Test: Category A (Bike/Scooter)

Page 18 of 26. Sharpen your skills with these targeted practice questions.

Page 18/26 - Practice Questions (20 questions)

Question 1: सवारी दुर्घटना हुँदा पीडित पक्षलाई क्षतिपूर्ति भराई दिने कर्तव्य कसको हो ?

Question 2: निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएमा के हुन्छ ?

Question 3: दुर्घटनाका दृष्टिकोणले सबैभन्दा असुरक्षित साधन कुन हो ?

Question 4: दुर्घटनामा घाइते भएका व्यक्तिलाई सर्वप्रथम के गर्नु पर्दछ ?

Question 5: दुर्घटनामा परेको कस्तो घाइतेलाई कृत्रिम अक्जिन दिनु पर्दछ ?

Question 6: एकतर्फी बाटोमा लेन बदल्दा कुन कुरामा ध्यान दिनुपर्छ ?

Question 7: सवारी दुर्घटना हुनाको कारण के हो ?

Question 8: सवारी दुर्घटनाबाट बचाउने जिम्मेवारी कसको हो ?

Question 9: दुर्घटनास्थलमा तत्कालै गरिने उपचार सेवालाई के भनिन्छ?

Question 10: चालकको साथमा रहने प्राथमिक उपचारको बाकसलाई के भनिन्छ?

Question 11: प्राथमिक उपचार किन गरिन्छ ?

Question 12: दुर्घटनास्थलमा घाइतेलाई गरिने ड्रेसिङ भन्नाले के बुझिन्छ ?

Question 13: दुर्घटनाको घाइतेलाई कृत्रिम अक्सिजन कति समयसम्म दिनुपर्छ ?

Question 14: दुर्घटनाको घाइतेले बान्ता गर्यो भने कसरी सुताउनु पर्छ?

Question 15: सवारी दुर्घटना भएमा चालकले कसलाई खबर गर्नु पर्छ?

Question 16: सवारी दुर्घटना हुनाको कारण के हो ?

Question 17: दुर्घटनामा परेको कस्तो घाइतेलाई अक्सिजन दिइरहनु पर्दैन?

Question 18: दुर्घटना निम्त्याउने लापरवाही कुन हो ?

Question 19: दुर्घटना निम्त्याउने भवितव्य कुन हो?

Question 20: दुर्घटनास्थलमा प्रहरी आइपुगेमा घटनास्थलका अरू मानिसको कर्तव्य के हुन्छ?

Page Score: 0 / 20
Choose Another Category

Advertisement Placeholder

(Using placeholder IDs. Configure in .env.local)

Client: ca-pub-5479646105292963

Slot: YOUR_AD_SLOT_ID